अन्तराष्ट्रिय डकुमेन्ट्रीमा ‘राज्जा रानी’ सिनेमा

राजविराज, १ चैत । राज्जा रानी मैथिली सिनेमालाई समेटेर नेपाल्स चाइल्ड ब्राइडस अन्तराष्ट्रिय डकुमेन्ट्री तयार गरिएको छ । सिगांपुरको च्यानल न्यूज एसियाबाट १२ मार्च २०१८ को दिन प्रसारण भएको उक्त डकुमेन्ट्री सोही टेलिभिजनद्वारा नेपालका विभिन्न भागहरुमा छायांकन गरेर तयार गरिएको हो । नेपालमा बालविवाह एवम् दाइजोको वर्तमान अवस्था र यसले निम्त्याउने नकारात्मक असरहरु तथा बाल … Continue reading अन्तराष्ट्रिय डकुमेन्ट्रीमा ‘राज्जा रानी’ सिनेमा