दुबईमा रङ्गारङ्ग होली धमाका सांस्कृतिक कार्यक्रम सम्पन्न (हेर्नुहोस् तस्विर)
दुबई, २६ फागुन । गैर आवासीय मधेशी संघद्वारा युनाइटेड अरब इमिरेट्स दुबईमा शुक्रवार भव्य रुपमा मधेशी होली धमाका सांस्कृतिक कार्यक्रम एवम् होली मिलन समारोह आयोजना गरियो । कार्यक्रममा मधेशका लोकप्रिय कलाकारहरुले गीत एवम् नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई भरपूर मनोञ्जन प्रदान गरेका छन् । लोटस डाउन टाउन मेट्रो होटेलमा आयोजित उक्त कार्यक्रममा चर्चित अभिनेत्री डोली सरकार, … Continue reading दुबईमा रङ्गारङ्ग होली धमाका सांस्कृतिक कार्यक्रम सम्पन्न (हेर्नुहोस् तस्विर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed