छिन्नमस्ता शक्तिपीठमा सरसफाई र वातावरणीय सचेतना
राजविराज, १९ फागुन । सप्तरीको छिन्नमस्ता शक्तिपीठमा सरसफाई र वातावरण सम्बन्धि सचेतनमुलक कार्यक्रम आयोजना गरियो । वातावरण र सरसफाई जिवनकालागि महत्वपुर्ण भएकोले यसतर्फ सम्बन्धित सबैको ध्यान गम्भिर रुपमा आकर्षित हुनुपर्ने कुरा सरसफाईमा सहभागीहरुले जोड दिएका छन् । पाथ वे क्लीन लींक दमक, कीप इटहरी क्लीनका साथै स्थानीय धर्मी हल्फा महिला विकास कल्व र सौभाग्य कृषि … Continue reading छिन्नमस्ता शक्तिपीठमा सरसफाई र वातावरणीय सचेतना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed