मविव क्याम्पस राजविराजमा अनिश्चितकालिन तालाबन्दी

राजविराज, १३ फागुन । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय विरुद्ध आन्दोलनरत संघर्ष समितिले आइतवार क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । गत माघ २१ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका नेपाल प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस एकाइ संघर्ष समिति राजविराजले क्याम्पसको सम्पूर्ण कामकाज ठप्प पार्दै अनिश्चितकालिन तालाबन्दी गरेका … Continue reading मविव क्याम्पस राजविराजमा अनिश्चितकालिन तालाबन्दी