रहिनन् चर्चित फिल्म अभिनेत्री श्रीदेवी
बलिवुडकी चर्चित अभिनेत्री श्रीदेवीको दुबईमा शनिवार राती ५४ वर्षको उमेरमा निधन भएको छ । बलिवुडकी कलाकार मोहित मारवाहको विवाह दुबईमा भएकोले आफ्ना परिवारको साथमा दुबई गएकी थिइन् । त्यही मुटुको धड्कन बढेकोले उनकी मृत्यु भएको छ । मृतक श्रीदेवीको शरीर आज साँझ ६ बजेसम्म एयर कार्गोबाट मुम्बई ल्याउने जनाईएको छ । उनको जन्म तमिलनाडुमा भएको … Continue reading रहिनन् चर्चित फिल्म अभिनेत्री श्रीदेवी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed