सिंचाई समस्याको स्थायी समाधान भए मात्र प्रदेशको उन्नतीः प्रदेश सांसद यादव

राजविराज, ८ फागुन । प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’ले सिंचाई समस्या स्थायी रुपमा समाधान गर्न सकेमात्र प्रदेश नम्वर २ मा आर्थिक उन्नति हुनसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । ‘प्रदेश नं. २ मा अत्यधिक खेतीयोग्य जग्गा छ’ उनले भने–‘तथापी सिचाईको संकुचित व्यवस्था … Continue reading सिंचाई समस्याको स्थायी समाधान भए मात्र प्रदेशको उन्नतीः प्रदेश सांसद यादव