प्रोफेसनल आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको निरन्तरता

नेपालमा आइटी ट्रेनिङ तथा सफ्टवेयर डेभलप्मेन्टको क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको ब्रोडवे इन्फोसिस नेपाल सुविधानगर, तीनकुने, काठमाडौंले हाल आएर करिब ८८ भन्दा बढी कोर्सहरूमा आइटी ट्रेनिङका कक्षाहरू सञ्चालन गरिरहेको छ । अनुभवी तथा कुशल व्यवस्थापकहरू र दक्ष जनशक्तिद्वारा सञ्चालित यस इन्स्टिच्युटले IT तथा Non IT दुवै क्षेत्रका विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताअनुसारका ट्रेनिङहरू प्रदान गरिरहेको … Continue reading प्रोफेसनल आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको निरन्तरता