एनआरएनद्वारा रौतहटका शीतलहर पीडितलाई कम्बल

रौतहट, ७ फाल्गुन । रौतहटको शीतलहर पीडितहरुलाई एनआरएन बेल्जियमले न्यानो कपडा कम्बल वितरण गरेको छ । रौतहटको परोहा नगरपालिका वडा नम्बर–९ रामपुर खाप टोलमा १ सय ५०, राजदेवी नगरपालिका वडा नम्वर ९ को २० तथा फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ भटी राङ्गी मुसहर बस्तीमा ५० जना बृद्ध, असहाय, असक्त, गरिब, दलित, अपाङ्गलाई न्यानो कम्बल … Continue reading एनआरएनद्वारा रौतहटका शीतलहर पीडितलाई कम्बल