अमेरिका मधेशी समाजले होली पर्व मनाउने
अमेरिका, ५ फागुन । अमेरिका मधेशी समाजको डिएफडब्लु च्याप्टरले रंगहरुको पर्व होली भव्यताका साथ मनाउने निर्णय गरेको छ । अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन अमेरिका मधेशी समाजको च्यापटरको नेतृत्वमा, २४ फेब्रुअरीका दिन सेन्ट्रल पार्क क्रोली स्थित तह, ९०० ई ग्लेन्डल एसटी क्रोली तहमा विहान ११ बजेदेखि ६ बजेसम्म धुमधामका साथ होली पर्व मनाउने निर्णय … Continue reading अमेरिका मधेशी समाजले होली पर्व मनाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed