राजविराज गुदडी हाटको मौलिकता नबिगार्न व्यवसायीहरुको आग्रह
राजविराज, ४ फागुन । राजविराज हटियाका व्यपारी–व्यवसायीहरुले विभिन्न माग राख्दै शुक्रवार नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलाई सुझावसहितको ज्ञापन–पत्र बुझाएका छन् । स्थानीय लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा आयोजित सर्वपक्षीय भेलामा उनलाई ज्ञापन–पत्र बुझाईएको हो । राजविराज गुदडी हाट र राजविराज नगरको प्रादुर्भाव सँगसँगै भएको भन्दै राजविराज गुदडी हाटको ऐतिहासिकता तथा यसको मूल स्वरूपमाथि आघात पार्ने गरी कुनै … Continue reading राजविराज गुदडी हाटको मौलिकता नबिगार्न व्यवसायीहरुको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed