विश्व ज्योती हलमा मधेशी पुत्र २ को च्यारिटी शो फागुन १२ गते(भिडियो हेर्नुहोस्)
राजविराज, ३ फागुन । प्रदर्शनमा आउनु अघि नै अत्यधिक चर्चामा रहेको नेपाली–भोजपुरी फिल्म मधेशी पुत्र २ को च्यारिटी शो आगामी फागुन १२ गते काठमाण्डौमा हुने भएको छ । उक्त फिल्मको च्यारिटी शो शनिवार ३ बजेदेखि काठमाण्डौको जमल स्थित विश्वज्योती सिनेमा हलमा प्रदर्शनमा आउन लागेको हो । मधेशीपुत्रको सफलता पछि निर्माण पक्षले मधेशी पुत्र–२ निर्माण गरेको … Continue reading विश्व ज्योती हलमा मधेशी पुत्र २ को च्यारिटी शो फागुन १२ गते(भिडियो हेर्नुहोस्)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed