–नन्दलाल आचार्य जताततै रक्तचापका कारणले मानिसहरू अपाङ्ग हुने, अशक्त बन्ने र कसैकसैले धर्ती नै छाड्ने घटना घटिरहेको परिप्रेक्ष्यमा म पनि गत कार्तिक महिनाको प्रारम्भदेखि नै त्यसको शिकार भएँ । यस्तो बेलामा आफन्तको सेवा र ममताको अति आवश्यकता पर्छ भन्ने सुनियो । आफ्नो गाउँ–ठाउँमा बस्न सके मनलाई शान्तवना दिन र बिमारसँग लड्ने क्षमता बढ्छ भन्ने कुरा … Continue reading के अपाङ्गको कुनै देश हुन्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed