चैत्रदेखि नै राजविराज विमानस्थल सञ्चालनमा आउने छः मन्त्री देव

राजविराज, २७ माघ । राजविराज विमानस्थल निर्माण कार्यमा ढिलाई भएको भन्दै गुनासो बढेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले शुक्रवार स्थगल अवलोकन गरेका छन् । ५८ वर्षदेखि अलपत्र रहेको विमानस्थल निर्माण कार्य गत मंसिरभित्र धावन मार्ग(रन–वे) निर्माण कार्य सक्नुपर्ने थियो । विमानस्थल पुगेका मन्त्री देवले निर्माण कम्पनीसँग विमानस्थल निर्माणबारे जानकारी लिदै निर्माण कार्यलाई तिव्रता … Continue reading चैत्रदेखि नै राजविराज विमानस्थल सञ्चालनमा आउने छः मन्त्री देव