शाकेत र दिलिपलाई शहिद घोषणा नगरिनु विभेदको नमूनाः प्रदेश सांसद साह
राजविराज, १६ माघ । प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले गणतन्त्र प्राप्तिको आन्दोलनमा सप्तरीका दुई योद्धा शाकेतचन्द्र मिश्र र दिलिप चौधरीलाई अहिलेसम्म शहिद घोषणा नगरेर ठूलो विभेद गरेको बताएका छन् । राजविराज स्थित शहिद शाकेत पार्कमा मङ्गलवार आयोजित श्रद्धाञ्जली अर्पण एवम् मैनवत्ती प्रज्जवलन कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । तत्कालिन पञ्चायती शासन विरुद्ध … Continue reading शाकेत र दिलिपलाई शहिद घोषणा नगरिनु विभेदको नमूनाः प्रदेश सांसद साह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed