बलिदानी दिवसको अवसरमा राजविराजमा प्रदर्शन
राजविराज, ५ माघ । मधेश आन्दोलन घटना छानविन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बलिदानी दिवसको अवसर पारेर शुक्रवार सप्तरीको राजविराजमा प्रदर्शन गरिएको छ । तराई–मधेशका अगुवाहरुले मधेश आन्दोलनका क्रममा शहिद भएकाहरुलाई स्मरण गर्दै बलिदान दिवस मनाएको हो । उनीहरुले मधेश आन्दोलनमा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन … Continue reading बलिदानी दिवसको अवसरमा राजविराजमा प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed