Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

रोटरीद्वारा शितलहर पीडितलाई कम्बल

रोटरीद्वारा शितलहर पीडितलाई कम्बल
Bwtech New Add With Software & Bull SMS

राजविराज, २७ पुस । रोटरी क्लब, बिर्तामोड मिडटाउनको सहयोगमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका दुई सय परिवारलाई कम्बल वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा रोटरी क्लब ,बिर्तामोड मिडटाउनको तर्फबाट दिनेश पोखरेल, छबी पौडेल, अरबिन्द अग्रवाल, रोटराक्ट क्लब, बिर्तामोडको तर्फबाट सन्नी गोयल र शरद जोशी सहभागी थिए । उनीहरुले पीडित परिवारको घरमै पुगेर कम्बल वितरण गरेका छन् । रोटरी क्लब, बिर्तामोड मिडटाउन र रोटाराक्ट क्लब बिर्तामोड मिडटाउन भातृ संगठन हो ।

Online Saptari

About The Author

%d bloggers like this: