• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी–४(क) मा एमालेका गोविन्द न्यौपाने विजयी

सप्तरी–४(क) मा एमालेका गोविन्द न्यौपाने विजयी

राजविराज, २४ मंसिर । सप्तरी क्षेत्र नं.४(क) मा प्रदेशसभातर्फ नेकपा एमालेका गोविन्द न्यौपानेले १५ हजार ११३ मत ल्याई विजयी भएका छन् । उनले नेपाली काँग्रेसका सिताराम साहलाई ३ हजार ८१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
साहले ११ हजार २९५ मत प्राप्त गरेका छन् ।