• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
क्षेत्र नम्बर ३ मा चन्द्रकान्त विजयी

राजविराज, २३ मंसिर । सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका चन्द्रकान्त चौधरी निर्वाचित हुनुभएको छ ।
उहाँले २२ हजार ५८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । चौधरीको निकटतम प्रतिद्घन्दी नेपाली काँग्रेसका दिनेशकुमार यादवले १९ हजार ४०१ मत प्राप्त गर्नुभएको छ ।