• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
किरियापुत्री यादवद्वारा समेत मतदान

राजविराज, २१ मंसिर । सप्तरीको तिलाठी कोइलाडि गाउँपालिका वडा नम्वर–६ का अरुण कुमार यादवले समेत मतदान गरेका छन् ।
यादवले आफ्नै वडामा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् । उनका पिता स्थानीय कुश्ती खेलाडी मधु यादवको मङ्गलवार विहान ८२ वर्षको उमेरमा निधन भएको थियो । साबिक कोइलाडि मधेपुरा गाउँ विकास समिति वडा नम्वर–८ निवासी यादवको विहान करिब ५ बजेको समयमा निधन भएको थियो ।