• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मैथिली फिल्म ‘राज्जा रानी’ पुस २१ गतेदेखि प्रदर्शन हुने (भिडियो)

मैथिली फिल्म ‘राज्जा रानी’ पुस २१ गतेदेखि प्रदर्शन हुने (भिडियो)

राजविराज, ६ मंसिर । विगत केही समययता मैथिली फिल्म तथा म्युजिक भिडियोहरु निर्माण हुने क्रमले तिब्रता पाईरहँदा फरक शैलीको स्तरीय फिल्म ‘राज्जा रानी’ आउने भएको छ ।
मैथिली कला संस्कृतिका पारखीहरुका बीच सामाजिक सन्देशसँगै तराई–मधेशको विषयवस्तु समेटिएको उक्त फिल्मको निर्माण कार्य भईरहेको जनाईएको छ । मैथिली भाषामा पनि नेपाल, भारत सहित अन्य विदेशी मुलुकहरुमा समेत प्रदर्शन हुने ‘रज्जा रानी’
आगामी पुष २१ मा प्रदर्शन हुने लागेको हो ।
नाजिर हुसेन र नायिका केकी अधिकारी स्टारर फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत निर्माण समूहले जनाएको छ । आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रस्तुति रहेको उक्त फिल्म देशभर एकै दिन प्रदर्शन हुने भएको छ । विभिन्न देशहरुमा हुने गरी भोर कम्पनी प्रा.लि.का सीईओ राज कुमार महतोसँग २० लाख रुपैयाँमा फिल्मको सम्झौता भएको छ ।

(भिडियो)