झापामा राजपा निकटको प्रेस मञ्च गठन
झापा, २ मंसिर । समाज परिवर्तनको लागि पत्रकारिता बैकल्पिक शक्ति भएकोले संक्रमणकालीन अवस्थामा पत्रकारहरुले थप जिम्मेवार भएर कलम चलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । शनिवार प्रेस मञ्चको झापा जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले यस्तो कुरा बताएका हुन् । प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य कार्यक्रम संयोजक चन्दन रौनियारको सभापतित्वमा सम्पन्न प्रथम झापा जिल्ला … Continue reading झापामा राजपा निकटको प्रेस मञ्च गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed