जिल्ला समन्वय समितिमा १७ जनाको उम्मेदवारी कायम
राजविराज, १ कार्तिक । जिल्ला समन्वय समितिका लागि ९ पदमा २१ जनाले उम्मेदवारी दिएकोमा ४ जना उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नेपाली कांग्रेसबाट उप–प्रमुखमा उम्मेदवारी दिएका संगीता कर्ण, संघीय समाजवादी फोरम नेपालबाट सदस्य पदका उम्मेदवार ननु कुमार यादव, नेपाल लोकतान्त्रिक फोरमबाट महिला सदस्यकी प्रत्यासी सुनिता देवी चौधरी र … Continue reading जिल्ला समन्वय समितिमा १७ जनाको उम्मेदवारी कायम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed