जिल्ला समन्वय समितिको प्रमुखमा दुई जनाको उम्मेदवारी

राजविराज, ३० कार्तिक । जिल्ला समन्वय समितिको प्रमुखमा दुई र उप–प्रमुखमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख पदका लागि राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रभाकर यादव र नेपाली कांग्रेसबाट भुपेन्द्रनारायण यादवले विहीवार उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उप–प्रमुखमा संघीय समाजवादी फोरमका थनेश्वर यादव, नेपाली कांग्रेसका संगीता कुमारी बर्मा र नेकपा एमालेका सञ्जय … Continue reading जिल्ला समन्वय समितिको प्रमुखमा दुई जनाको उम्मेदवारी