राजपा परित्याग गरि माओवादी केन्द्रमा

राजविराज, १५ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जाँदा सप्तरीमा पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ । सोही क्रममा बुधबार राजपा परित्याग गरी २ जना स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा शशी यादव र इन्जिनियर सरोजकुमार मण्डल छन् । नव प्रवेशी दुवै जना प्रदेश … Continue reading राजपा परित्याग गरि माओवादी केन्द्रमा