प्रमुख निर्वाचन आयुक्त भन्छन् ‘आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई छैन’

राजविराज, ८ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई कसैले रोक्न खोजे ठूलो अपराध हुने बताएका छन् । जिल्लाको सुरक्षा अवस्था र चुनावको तयारीबारे बुधवार आयोजित अन्तरक्रिया एवम् परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । राजनीतिक दलका प्रतिनिधी, निर्वाचन अधिकृत, सुरक्षा अधिकारी, सञ्चारकर्मीसहित सरोकारवालासँगको परिचयात्मक … Continue reading प्रमुख निर्वाचन आयुक्त भन्छन् ‘आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई छैन’