सप्तकोशी नगरपालिकामा मेयर, उप–मेयरमा एमालेका उत्तम र आशा विजयी
राजविराज, ५ असोज । सप्तरीमा जारी पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमालेले सप्तकोशी नगरपालिकामा मेयर, उप मेयरसहित अधिकांश वडामा प्यानसहित विजयी भएको छ । एमालेका उत्तम कुमार गौतमले ३०३९ मत प्राप्त गरी अत्यधिक मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्घन्द्घी माओवादी केन्द्रका धु्रव कार्कीले १८८३ मत प्राप्त गरेका छन् । उप मेयरमा आशा देवी … Continue reading सप्तकोशी नगरपालिकामा मेयर, उप–मेयरमा एमालेका उत्तम र आशा विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed