दोस्रो सप्तरी जिल्ला युवा सम्मेलन शुरुः युवाहरु सजग हुनुपर्नेमा जोड

राजविराज,  १० भदाै   । ‘शान्ति र समृद्धिकालागि युवा’ भन्ने मूल नाराका साथ सप्तरी युथ नेपालको आयोजनामा दोस्रो जिल्ला युवा सम्मेलन शनिवारदेखि शुरु भएको छ । राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा जिल्ला युवा सम्मेलन शुभारम्भ भएको हो । सम्मेलनको उद्घाटन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जताततै चरम भ्रष्टाचार व्याप्त रहेका कारण … Continue reading दोस्रो सप्तरी जिल्ला युवा सम्मेलन शुरुः युवाहरु सजग हुनुपर्नेमा जोड