एक दर्जन गाउँ अझैं विद्युत सेवा विहिन, सुचारु हुन अझैं केही साता लाग्ने

राजविराज, ४ भदौ । गत साउन २६ गते यताको अविरल वर्षा र बाढीका कारण सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा अवरुद्ध भएको विद्युत सेवा हालसम्म सुचारु हुन सकेको छैन । जिल्लाको रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्ही, हरिहरपुर, दिघवा, कमलपुर, मटिगढी, बिसहरिया, बोदरहट, पोर्ताहालगायतका स्थानहरुमा विद्युत सेवा अझैं सुचारु हुन नसकेको हो । केही दिनयता वर्षा रोकिए पनि बाटोघाटो बगाउनु … Continue reading एक दर्जन गाउँ अझैं विद्युत सेवा विहिन, सुचारु हुन अझैं केही साता लाग्ने