देशैभरि गोबिन्द गणिनाथको पूजा सम्पन्न
राजविराज, ३ भदौ । हलुवाई समाज नेपालको आह्वानमा सप्तरीसहित देशका विभिन्न जिल्लाहरुमा गोबिन्द गणिनाथ पूजा महोत्सव शनिवार आयोजना गरिएको छ । गणिनाथ गोबिन्द सेवा समितिद्वारा महोत्सवका अवसरमा सप्तरी सदरमुकाम राजविराजस्थित थानगाछी प्रा¬ङ्गणबाट निकालिएको कलशसहितको शोभायात्रा नगरको विभिन्न भाग परिक्रमा गरेको छ । सयौं महिला एवम् पुरुषको सहभागितामा रहेका कलश यात्रा तथा झाँकी थानगाछीस्थित गणिनाथ मन्दिरमै … Continue reading देशैभरि गोबिन्द गणिनाथको पूजा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed