सप्तरी युथको दोस्रो सम्मेलन साउन २८–२९ गतेः तयारी अन्तिम चरणमा

राजविराज, २५ साउन । सप्तरी युथ नेपालको आयोजनामा दोस्रो सप्तरी जिल्ला युवा सम्मेलन आगामी साउन २८–२९ गते हुने भएको छ । सप्तरी युथ नेपालले बुधबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे जानकारी गराएको हो । दुई दिनसम्म हुने जिल्ला युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । युवा सम्मेलनको … Continue reading सप्तरी युथको दोस्रो सम्मेलन साउन २८–२९ गतेः तयारी अन्तिम चरणमा