पीडित परिवार भन्छन् ‘अनुसन्धानको नाममा प्रहरीले दुःख दियो’
राजविराज, २५ साउन । चारदिन अघि ईलाका प्रहरी कार्यालय कडरबोनाको गाडीलाई लक्षित गरी भएको बम विष्फोटको घटनाको अनुसन्धानको नाममा प्रहरीले धरपक्कड तथा खानतलासी गरेको भन्दै स्थानीयवासिन्दाहरुले गम्भीर आपत्ति जनाएका छन् । सोमवार करिव पाँच वजेको सयममा खडक नगरपालिका–३ गरूराहाका २३ वर्षिय दयानन्द रामलाई एक्कासी घरबाट हतकडी लगाएर लगेको जनाईएको छ । बेलुका करिव ६.३० वजेको … Continue reading पीडित परिवार भन्छन् ‘अनुसन्धानको नाममा प्रहरीले दुःख दियो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed