चार सय बाउन्न हरुवा–चरुवा बालवालिकाहरुलाई छात्रवृति
राजविराज, २९ असार । सप्तरी जिल्लाको को.बर्साईन, कोइलाडी, ठेलिया र धरमपुर गाविसका ४ सय ५२ जना हरुवा–चरुवा बालवालिकाहरुलाई मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन(हुर्क)नेपाल तथा तपेश्वरी समाज कल्याण संघ राजविराजद्वारा छात्रवृति वितरण गरिएको छ । आयोजक संस्थाका सञ्चालक समिति अध्यक्ष पार्थो सरकारले उक्त छात्रवृत्ति वितरण गरेका हुन् । द फ्रीडम फण्डको सहयोगमा वालवालिकाहरुलाई एक सेट … Continue reading चार सय बाउन्न हरुवा–चरुवा बालवालिकाहरुलाई छात्रवृति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed