• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

बाढी र डुबानले गर्दा सप्तरी यस्तो देखियो (फोटो फिचर)

बाढी र डुबानले गर्दा सप्तरी यस्तो देखियो (फोटो फिचर)

राजविराज, १७ असार । आज विहान परेको अविरल वर्षासँगै सप्तरी जिल्लाको विभिन्न नदीहरुमा आएको बाढीले करिब एक हजार पाँच सय घर डुबानमा परेको छ ।
जिल्लाको खाँडो, महुली, बिहुल, बलान लगायतका नदीहरुमा आएको बाढी बस्तीमा पस्दा सर्वसाधारण जनताको जनजिवन अस्तव्यस्त बन्न पुगेको छ । साथै बाढीका कारण बाँधहरु भत्काउँदा हज्जारौं बिघा धान खेत डुबानमा परेको छ । बाढीले गर्दा किसानहरुको धान खेत समेत कटानमा परेको छ ।
हेर्नुहोस् फोटो फिचर

तस्विरहरुः शिवनारायण साह/श्यामसुन्दर यादव/बिटु मिश्र /कमल मण्डल/रमेश यादव