डिहबार थान प्रवेश गरेको निहुँमा दलितमाथि कुटपीट

राजविराज, १४ असार । सप्तरीको वोदेवर्साइन नगरपालिका–६ का ४२ वर्षिय लिलाधर दास (तत्मा) डिहिवार थान (मन्दिर) छोएको भन्दै मङ्गलवार साँझ कुटिएका छन् । गैरदलितको कुटपिटवाट थलिएका दासलाई वुधवार विहान स्थानीयले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो । स्थानीय डिहिवार थानमा हुने ‘असारी पुजा’ गर्न पुगेका दासमाथि स्थानीयवासी राजकुमार … Continue reading डिहबार थान प्रवेश गरेको निहुँमा दलितमाथि कुटपीट