पाठकको निधनमा मैथिली साहित्य परिषद्द्वारा दुःख व्यक्त

राजविराज, ३१ जेठ । सप्तरी जिलाको राजविराज नगरपालिका–५ (साविक वाड नम्वर–८) निवासी मैथिलीसेवी कुमार पाठकको अल्पायुमा हृदयाघातबाट भएको निधनप्रति मैथिली साहित्य परिषद् राजविराजले दुःख व्यक्त गरेको छ । परिषदको तर्फबाट अध्यक्ष प्रा. अशोक कुमार झा र सचिव श्यामसुन्दर यादवले बुधवार संयुक्त शोक समवेदना जारी गर्दै दुःख व्यक्त गरेका हुन् । ‘परिषदका आजीवन सदस्य पाठकको २०७४ … Continue reading पाठकको निधनमा मैथिली साहित्य परिषद्द्वारा दुःख व्यक्त