कानुन व्यवसायी बेगरको न्याय–२

अजय कुमार झा न्याय सामाजिक व्यवस्थाको एक महत्वपूर्ण आयाम हो । यद्यपि मानिसको आधारभूत आवश्यकता मानिने वस्तुहरूको सूची बनाइँदा न्यायलाई पछिल्लो क्रममा पार्ने गरेको देखिए पनि वर्तमान युगमा भने न्यायरहित समाजको कल्पनासम्म गर्न सकिने स्थिति छैन । न्याय सार्वभौम र शाश्वत विषय मानिन्छ । तर न्यायिक प्रत्याभूतिहरूलाई प्रचलनमा ल्याउन अनेक कार्यविधि आवश्यक पर्छन् । यस्ता … Continue reading कानुन व्यवसायी बेगरको न्याय–२