स्थानीय निर्वाचन संविधान कार्यान्वयनको षड्यन्त्र होः प्रा. झा

राजविराज, २४ जेठ । राजनीतिक विष्लेशक प्राध्यापक अमरकान्त झाले संविधान संशोधनको मुख्य बाधक एमाले अध्यक्ष केपी ओली रहेको भन्दै संघर्षबाटै हठपना त्याग्न बाध्य पार्नुपर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपालद्वारा सप्तरीको ईटहरी विष्णुपुर गाउँपालिका स्थित बोरियामा आयोजित विरोधसभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसका पूर्व प्रमुख समेत रहेका … Continue reading स्थानीय निर्वाचन संविधान कार्यान्वयनको षड्यन्त्र होः प्रा. झा