जनतान्त्रिकद्वारा राजविराजको नापी शाखा कार्यालयमा बम विष्फोट

राजविराज, २९ वैशाख । सप्तरी सदरमुकाम राजविराज नगरपालिका–५ स्थित नापी शाखा कार्यालयमा शुक्रवार अपरान्ह प्रेशर कुकर बम विष्फोट भएको छ । करिव चार बजेको समयमा बम विष्फोट भएको हो । कार्यालय अगाडिको सवारी साधन राख्ने कोठामा गराईएको बम विष्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ । शुक्रवार भएकाले दुई बजेसम्म कार्यालय सञ्चालन भई कार्यालय बन्द … Continue reading जनतान्त्रिकद्वारा राजविराजको नापी शाखा कार्यालयमा बम विष्फोट