पत्रकार सुमन र सन्तोषको ‘साथी’ सार्वजनिक

काठमाडौं । पत्रकार तथा सञ्चारकर्मी सुमन पण्डितको एकल रचना एवम् सङ्गीतकार सन्तोष श्रेष्ठको गीतिसंग्रह ‘साथी’ सोमवार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता एवम् गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, गायिका, सञ्चारकर्मी एवं नेत्री कोमल वली, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा एवं सङ्गीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाको विशेष आतिथ्यतामा … Continue reading पत्रकार सुमन र सन्तोषको ‘साथी’ सार्वजनिक