स्कुल बसको ठक्करबाट बालकको मृत्यु

स्कुल बसको ठक्करबाट बालकको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित भित्री सडकखण्डमा आइतवार स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
ना ३ ख १३४९ नम्वरको मोडेल चिल्ड्रेन बोर्डिङ्ग स्कुलको बसको ठक्करबाट विहान ८.३० बजेतिर विद्यार्थी उठाउंने क्रममा सोही ठाउँका घोलिया खङ्गको १२ बर्षिय छोरा मंगला खङ्गलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *