स्कुल बसको ठक्करबाट बालकको मृत्यु

राजविराज, २४ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित भित्री सडकखण्डमा आइतवार स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ना ३ ख १३४९ नम्वरको मोडेल चिल्ड्रेन बोर्डिङ्ग स्कुलको बसको ठक्करबाट विहान ८.३० बजेतिर विद्यार्थी उठाउंने क्रममा सोही ठाउँका घोलिया खङ्गको १२ बर्षिय छोरा मंगला खङ्गलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घट्नास्थलमै मृत्यु भएको … Continue reading स्कुल बसको ठक्करबाट बालकको मृत्यु