सप्तरी अपडेटः प्रदेश पार्षदमा फोरम, युनियन र सेन्टरको प्यानल विजयी

राजविराज, २२ वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको जारी पछिल्लो मतगणना परिणाम अनुसार प्रदेश पार्षदको मतगणना सम्पन्न भएको छ । कुल १३ प्रदेश सभासद्कालागि भएको अन्तिम मतगणना परिणाम अनुसार राजेश कुमार झा ५९, मिथिलेश यादव ५५, सुमन मिश्र ५४, नवीन गुप्ता ५४, महेन्द्र प्रसाद मण्डल ५३, महेश्वर भारती ५४, पवन कुमार मिश्र ५४, वैद्यनाथ … Continue reading सप्तरी अपडेटः प्रदेश पार्षदमा फोरम, युनियन र सेन्टरको प्यानल विजयी