तिलाठीमा दुई दर्जन बटुकको सामुहिक यज्ञोपवित
राजविराज, २४ चैत्र । सप्तरीको तिलाठीमा विहीवार सामुहिक यज्ञोपवित कार्यक्रमको आयोजना गरिएको छ । मैथिल ब्राह्मणसभा सप्तरी तथा तिलाठीवासीद्वारा आयोजित कार्यक्रममा नेपाल तथा भारतका गरी करिब दुई दर्जन बटुकहरुको यज्ञोपवित कर्म पुरा भएको हो । कार्यक्रमका प्रमुख अतिथि मैथिल ब्राम्हणसभाका केन्द्रीय अध्यक्ष भगवान झाले मैथिल ब्राह्मण समूदायमा दहेज प्रथा ठुलो समस्याको रुपमा रहेको भन्दै यसको … Continue reading तिलाठीमा दुई दर्जन बटुकको सामुहिक यज्ञोपवित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed