सप्तरीमै पहिलो पटक पन्ध्र दिने अभिनय कला प्रशिक्षण सञ्चालन

राजविराज, २३ चैत्र । जिल्लामै पहिलो पटक १५ दिने कलाकारीता प्रशिक्षण (अभिनय) तालिम वुधवारदेखि राजविराजमा सञ्चालन भएको छ । तालिम उदघाटन गर्दै प्रमुख अतिथी सप्तरी क्षेत्र नम्वर–३ का सांसद एवम् निवर्तमान सिंचाई मन्त्री उमेशकुमार यादवले सप्तरी एक समय प्रतिभावना कलाकारको वाहुल्य रहेको जिल्लाका रुपमा चिनिए पनि हाल यसमा कमी आएको बताए । सप्तरीका कलाकारहरु विगत … Continue reading सप्तरीमै पहिलो पटक पन्ध्र दिने अभिनय कला प्रशिक्षण सञ्चालन