सांसद चौधरीले चढाईन् हनुमानजीलाई ५१ किलोको लड्डु

सांसद चौधरीले चढाईन् हनुमानजीलाई ५१ किलोको लड्डु
Bwtech New Add With Software & Bull SMS

राजविराज, २३ चैत । सप्तरीको राजविराज–८ स्थित पञ्चमुखी हनुमान मन्दिरमा बुधबार रामनवमीको अवसर पारेर नेकपा एक सांसदले ५१ किलोको लड्डु चढाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)की माननीय सांसद मिथिला चौधरीले ५१ किलोको लड्डु प्रसादको रुपमा चढाएकी हुन् । भोग लगाएको हो । पञ्चमुखी हनुमान मन्दिरमा ५१ किलोको लड्डु चढाउने उनी पहिलो व्यक्ति हुन् ।
मन्दिरका पुजारी चि नी झा, विषहरिया गाविस सचिव दिपेन्द्र रोशन तथा निर्माणाधीन उक्त मन्दिर निर्माण समितिका अध्यक्ष हरिप्रसाद कर्णले वर्षौदेखि यस मन्दिरमा रामनवमी, विवाह पञ्चमी, महाविर जयन्ती लगायत पर्वहरु धुमधामका साथ मनाउँदै आएको सांसद चौधरीले जानकारी दिएकी छिन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *