मेरो सहारा

सुरेश कुमार कार्की विहानै उठ्दा तिम्रो सुन्दर मुहारमा , मुस्कान भर्न पाउँ । हरेक पल तिम्रो खुशीमा बाँच्न पाउँ ।। तिम्रा अदम्य साहसले लम्केर, तिम्रा हरेक पाइलामा प्रगतिले चुम्नु छ । चम्किलो संसारमा तारा बनी आउने छौ । मलाई सत्य विश्वास छ । मेरो सहारा बनेर आउने छौ ।। प्यालामा विष राखि पिउने धक नमानी, … Continue reading मेरो सहारा