तमलोपा अध्यक्ष ठाकुरको चुनौती ‘सरकारले चुनाव गरेर देखाओस्’

राजविराज, ७ चैत्र । तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले संविधान संशाधन भएसम्म आफूहरु कुनै पनि चुनावमा नजाने बताएका छन् । मलेठ घटनामा प्रहरीको गोलीबाट मारिएका परिवारहरुसँग भेंटघाट गर्न सोमवार सप्तरी आइपुगेका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो कुरा बताएका हुन् । उनले सिमांकनलाई तत्काल थाती राखेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कुनै पनि हालतमा चुनावमा … Continue reading तमलोपा अध्यक्ष ठाकुरको चुनौती ‘सरकारले चुनाव गरेर देखाओस्’