सप्तरीका सम्पूर्ण नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी
राजविराज, ६ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सप्तरीका सम्पूर्ण नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गरेका छन् । नेपाल सरकारले हालै निर्धारण गरेको संरचना अनुसार सप्तरी जिल्लामा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका निर्धारण गरिएको हो । राजविराज, कञ्चनरुप, डाकनेश्वरी, बोदे बर्साइन, खडक, शम्भुनाथ, सुरुंगा र हनुमाननगर कंकालिनी नगरपालिकामा तालाबन्दी गरिएको छ … Continue reading सप्तरीका सम्पूर्ण नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed