दमनको जवाफ दिन जनता बाध्य हुनेछः अध्यक्ष यादव
राजविराज, २९ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक उपेन्द्र यादवले शान्तिपूर्ण जनसंघर्षलाई सरकारले कमजोरी ठानेर दमन जारी राखे जनता त्यसको जवाफ दिन बाध्य हुने बताएका छन् । संघीय प्रेस फोरम सप्तरीले आइतवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । सप्तरी घटनाका राज्यको नश्लवादी चिन्तनको उपज भएको बताउँदै संघीय समाजवादी … Continue reading दमनको जवाफ दिन जनता बाध्य हुनेछः अध्यक्ष यादव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed