अनिश्चितकालीन सप्तरी बन्द फिर्ता

राजविराज, २८ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले मलेठ घट्नाको विरोधमा आह्वान गरिएको अनिश्चितकालिन बन्दको कार्यक्रम शनिवारैदेखि फिर्ता लिएको छ । मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले शनिवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन बन्द फिर्ता लिएको जनाएका छन् । यस पटकको होली पर्व तड्कभड्कका साथ नमनाउन समेत तराई–मधेशका जनतासँग मोर्चाले अपिल गरेको छ … Continue reading अनिश्चितकालीन सप्तरी बन्द फिर्ता